वि.सं.२०८३ वैशाख ५ शनिवार

पशुपति काेटिहाेममा भक्तजनको भिड ९ दिनमा ६ लाखले गरे दर्शन

श्रावण महिनाको १ गतेदेखि संचालन भएको पशुपति काेटिहाम महायज्ञमा भक्तजनहरुको भिड लाग्ने गरेको छ ।
उपत्यका बाहिर र भित्र गरि दैनिक लाखौ भक्तजनहरु महायज्ञमा उपस्थित हुने गरेका छन।

भक्तजनहरुको अत्याधिक उपस्थितिलाई सहज बनाउनका लागि आयोजकले ३ स्थानबाट कथा प्रवचन र भजन किर्तनको ब्यवस्थापन मिलाएको छ ।

प्रशिद्द कथा वाचिका राधिका दासिले श्रावन १ देखि ७ गतेसम्म कथा वाचन गरेकी थिइन् भने अहिले दिनबन्धु पोखरेलले कथा वाचन गरिरहेका आयोजक बताउँछन् ।