वि.सं.२०८३ जेठ २० बुधवार

सुनको मुल्यमा स्थिरता

आज सुनको मूल्य प्रतितोला १ लाख ६४ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

बिहिबार पनि तोलाको १ लाख ६४ हजारमानै कारोबार भएको सुनको मूल्य आजपनी स्थिर नै रहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर नै रहेको छ । बिहिवार प्रतितोला १९५० मा कारोबार भएको चाँदीको मूल्य आज स्थिर नै रहेको महासंघले जनाएको छ ।