वि.सं.२०८३ वैशाख ५ शनिवार

घट्याे सुनचाँदीको मुल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार नेपाली बजारमा छापावाल सुन तोलाको ११ सयले घटेर तोलाको एक लाख ९८ हजार एक सयमा कारोबार भइरहेको छ भने चाँदी तोलाको १५ रुपैयाँले घटेर २३१५ रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि सोमबार सुन तोलाको एक लाख ९९ हजार २ सयमा कारोबार भएको थियो । यसअघि आइतबार चाँदी तोलाको २३३० मा कारोबार भएको महासंघले जनाएको छ ।