रास्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परिकक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डले यहि बर्षको गत भदौ २५ र २६ गते लिइएको परिक्षाको नतिजा सर्वजनिक गरेको हो ।
१ लाख २२ हजार १७१ विद्यार्थीले ग्रेड वृद्धिका लागी परीक्षा दिएका थिय जसमा ७०.६० प्रतिशात विद्यार्थी अर्थात् ८६ हजार २४६ विद्यार्थीले ग्रेड प्राप्त गरेका छन् ।
जसमध्ये २ जना परिक्षार्थीको परीक्षा रद्द गर्नुका साथै २ जना परिक्षार्थीको परिक्षाफल स्थगित गरिएको बोर्डले जनाएको छ ।




























