काठमाडौं उपत्यकाको न्युनतम तापक्रम आज १३.८ डिग्री सेल्सियसमा झरेको छ ।
यसअघि कार्तिक ३ गतेसम्म १४ डिग्री सेल्सियसमा रहेको तापक्रम आज कार्तिक ५ गते १३.८ डिग्रीमा झरेको हो ।
मौसम पुर्वानुमान महाशाखाले आज सार्वजनिक गरेको विवरण अनुसार तापक्रम १४ डिग्रीभन्दा तल झरेको हो।




























