वि.सं.२०८३ वैशाख ५ शनिवार

लामिछानेलाई आइतबार अदालतमा पेश गरिने

सहकारी ठगी तथा संगठित अपराधमा हिजो काठमाडौंबाट पक्राउ परेका रास्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेलाइ पोखरा पुर्याइएकाे छ। शुक्रबार राती स्थलमार्गबाट लामिछानेलाइ करिब ३ बजे बिहान पोखरा पुर्याइएकाे हो ।

शनिबार लामिछानेलाइ पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानमा स्वास्थ परिक्षण गरी जिल्ला प्रहरी कार्यालय कास्की लगिएको प्रहरीले जानकारी दिएको छ ।

लामिछानेलाई आइतबार अदालत लगिने तयारी रहेको छ ।