साउन २५ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समितिको बैठक आज बेलुकी ४ बजे बस्ने भएको छ। केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने भएको हो ।
बैठकमा पार्टीको भूमिकाको समीक्षा गर्दै आगामी कार्ययोजनाका बारेमा छलफल हुने माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएर ।




























