वि.सं.२०८३ जेठ २० बुधवार

आज देशका यी स्थानहरुमा बर्षाको संभावना

जल तथा मौसम विज्ञान विभाग,मौसम पुर्वानुमान शाखाका अनुसार देशभर पश्चिमि वायु र स्थानीय वायुको प्रभाव रहने छ ।
महाशाखाका अनुसार आज दिउँसो सुदुरपश्चिम् प्रदेश , कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भु- भागमा चट्याङ्गसहित हल्का बर्षाको संभावना रहेको छ ।

साथै आज राति देशका विभिन्न पहाडी भु- भागमा आंशिक बदली रहने र अन्य भु- भुभागमा आंशिक बदलिदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।