वि.सं.२०८३ जेठ २० बुधवार

सुनको मुल्यमा प्रति तोला रु ५ सय बृद्दि

सुनको मुल्यमा प्रति तोला रु ५ सय बृद्दि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मुल्य प्रतितोला रु एक लाख ५७ हजार तीन सय पुगेको छ। आईतबार प्रतितोला रु एक लाख ५६ हजार आठ सयमा कारोबार भएको सुनको मुल्यमा वृद्धि भइ १लाख ५७ हजार ३ सय पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले निर्धारण गरेको यो मूल्य हालसम्मकै उच्च हो ।

त्यस्तै, चाँदीको मूल्य तोलामा रु १५ ले वृद्धि भएको छ । आइतबार प्रतितोला रु एक हजार नौ सयमा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार नौ सय १५ निर्धारण भएको छ ।